SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ ०१:०८ AM · 1 मिनेट पढाइ

मनसुन बाहिरिए पनि केही स्थानमा वर्षा हुने सम्भावना

काठमाण्डु – हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी