SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकले बाँड्ने भयो ६२ करोड लाभांश, बोनस शेयर ३.८ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २०औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार