SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी

संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। समितिको बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा सुरु भएको हो।