SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २ साउन २०८२ ०३:३४ AM · 1 मिनेट पढाइ

श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद