SHARE
प्रदेश खबर · मङगलबार २७ असो २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

सातै प्रदेशबीच साझा आर्थिक नीति र बजार सहकार्य आवश्यक : राजेन्द्र राउत

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेशबीच साझा आर्थिक नीति, बजार विस्तार र लगानी प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताएका छन् ।