SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय सदस्य बनेपछि सचिनले भने- पार्टीलाई गतिशील र जनमुखी बनाउनु छ

काठमाण्डु- नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औँ शताब्दीको आवश्यकता र जनअपेक्षाअनुसार आधुनिक बनाउँदै देशलाई समुन्नतिको दिशामा अघि बढाउन योगदान गर्ने बताएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तिमल्सेनाले डेढ दशकको सक्रिय राजनीतिक यात्रापछि पार्टीको केन्द्रीय कार्यसमितिमा पुग्न सफल भएको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी