SHARE
हाम्रो सम्बाद · बिहीबार २३ असो २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

सिरहा, २३ असोज । यहाँको धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइलनजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुवाहक बसबाट खसेर लहान नगरपालिका-१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद