त्रिवि क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई मन्त्री घिसिङको निर्देशन
काठमाडौँ, २३ असोज । सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्री घिसिङले आज स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
