जेनजी सहिद परिवारले मागे तीन वटा मन्त्रालय
काठमाडौँ, २३ असोज । जेनजी सहिद परिवारले सरकारसमक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरुको उपस्थिति क्याबिनेटमा जरुरी भएको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
