SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २ साउन २०८२ ०७:३९ AM · 1 मिनेट पढाइ

रूकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जना घाइते

रुकुम पश्चिम, २ साउन । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजारनजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ । वडा नम्बर २ को बादँरपानी, रुघा हुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद