SHARE
अर्थ-डबली · सोमबार २६ असो २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

जनकपुर चुरोट कारखानाको डीडीए सकियो, दाबी पेस गर्न २१ दिनको म्याद

जनकपुर / सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना लिमिटेडले आफ्नो लेनदेन, बक्यौता तथा अन्य दायित्वसम्बन्धी दाबी पेस गर्न सरोकारवालालाई २१ दिनको म्याद दिएको छ ।