SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

मुग्लिनसम्म बाढीको उच्च जोखिम, नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।