SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ / प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।