SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

विनिता खड्का पक्राउ परेपछि गगनको सन्देश, ‘गल्ती गर्नेको भारी कांग्रेसले बोक्दैन’

काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले गलत तथा गैरकानुनी काम गर्ने व्यक्तिको जिम्मेवारी पार्टीले नलिने बताएका छन् । इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का पक्राउ परेको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी