SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ११:५८ PM · 1 मिनेट पढाइ

हिजोको तुलनामा आज केही कमजोर बन्यो अमेरिकी डलर

काठमाडौं । हिजो शुक्रबारको तुलनामा आज शनिबार अमेरिकी डलर केही कमजोर बनेको छ ।  राष्ट्र बैंकका अनुसार आज शनिबारका लागि अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।