बसको ठक्करबाट लेखा अधिकृतको मृत्यु
दाङ : लमहीमा यात्रुवाहक बसको ठक्करबाट सरकारी मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसी रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
