सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
धादिङ : त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
