SHARE
प्रदेश खबर · शुक्रबार​ २३ असो २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

एन्फा अध्यक्ष नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा दायर, ९३ लाख बिगो मागदाबी

काठमाडौं :अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निलम्बित अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी र खेल मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।