SHARE
प्रदेश खबर · शुक्रबार​ २३ असो २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : मतगणना आजै, खुलामञ्चभित्रका सबै प्रतिनिधिले मतदान गर्न पाउने

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना शुक्रबार नै गरिने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार सभापति पदमा खसेको मतको गणना राष्ट्रिय सभागृहमा गरिनेछ।