SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग

काठमाडौं। कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले त्रिशूली–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ४५ लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार