नेपालको लेखा व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्रता दिन आईक्यान र टिगबीच सहकार्य
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउडमा आधारित लेखा प्रणाली ‘टिग’ को विकास तथा सञ्चालन गर्दै आएको बीआईसी टेक्नोलोजी प्राइभेट लिमिटेड (टिग) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
