SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती, सरकारले कसरी काम गर्दैछ ?

कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ ।