SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ असो २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

बौद्धिक सम्पत्ति संरक्षणबारे अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग छलफल

नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर ६) बौद्धिक सम्पत्ति तथा व्यवसायिक विश्वाससम्बन्धी व्यवसायिक छलफल आयोजना गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर