SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह

नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर