तपाईंको स्मार्टफोनको ब्याट्री केही घण्टामै सकिन्छ ? काम लाग्न सक्छन् यी ५ उपायहरु
आजकलका फोनहरू “स्मार्ट” भइसकेका छन्, तर तिनीहरूको ब्याट्रीले गति कायम राख्न सकेका छैनन। प्रत्येक अपडेट, एप र सूचनाले तपाईंको फोनको ब्याट्री बिस्तारै खेर फाल्छ।
