SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्दा चाँदीको मोल घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार