SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

ताजा इनिसिएटिभ नेपाल सर्वेक्षण नतिजाको सार्वजनिकीकरण

काठमाडौं : सन् २०२६ मा स्थापित ताजा इनिसिएटिभ नेपाल, काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधानहरूको प्रवद्र्धनमा संलग्न एक गैर–नाफामूलक संस्था हो।अनुसन्धान, डेटा, निगरानी र जनचेतना पहलहरू मार्फत, ताजा इनिसिएटिभ नेपालले भरपर्दो वातावरणीय जानकारीमा पहुँच सुदृढ गर्न र स्वस्थ सहरी वातावरणतर्फ प्रमाणमा आधारित कार्यहरूलाई समर्थन गर्न काम गर्दछ।