SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्लाले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।एनआईसी एशिया बैंक र होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएसँगै यस्तो सुविधा पाउने भएका हुन् ।