SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

एनपीएलमा कर्णाली याक्सलाई प्राइमको साथ

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबिच एनपीएलको तेस्रो संस्करणका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे । सम्झौतासँगै प्राइम टाईल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइट टायल पार्टनरका रूपमा जोडिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी