SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

काठमाडौँ म्यारियटको एडामामेमा ‘द एसेन्स अफ जापान’ फुड फेस्टिभल

काठमाडौँ / काठमाडौँ म्यारियट होटलको एसियन रेस्टुरेन्ट एडामामेले जापानी संस्कृति र खानाका पारखीलाई लक्षित गर्दै द एसेन्स अफ जापान फुड फेस्टिभल आयोजना गरेको छ।