सबै पोर्टलहरू
काठमाण्डुपाटी

काठमाण्डुपाटी

काठमाण्डुपाटी

Kathmandu
4340
समाचार
2 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउनूस् : मन्त्री लम्साल शनिबार ६ असार २०८३ ११:१२ AM

काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउनूस् : मन्त्री लम्साल

काठमाण्डु – पूर्वाधार विकास मन्त्री सुनील लम्सालले निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कु...

ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्दा प्रहरीको गोली चल्यो शनिबार ६ असार २०८३ ०९:५६ AM

ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्दा प्रहरीको गोली चल्यो

काठमाण्डु – ललितपुरको बालकुमारी क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । ल...

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार शनिबार ६ असार २०८३ ०९:३१ AM

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाण्डु – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५...

महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपा केन्द्रीय समिति बैठक सुरु शनिबार ६ असार २०८३ ०९:१३ AM

महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्री...

रास्वपाको महाधिवेशनमा चार हजार बढी प्रतिनिधि, कुन प्रदेशबाट कति ? शनिबार ६ असार २०८३ ०८:५२ AM

रास्वपाको महाधिवेशनमा चार हजार बढी प्रतिनिधि, कुन प्रदेशबाट कति ?

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि ४ हजार २०० भन्द बढी हुने भएको छ ।...

प्रधानमन्त्री बालेन रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकमा सहभागी नहुने, भोलि मात्र चितवन जाने शनिबार ६ असार २०८३ ०७:२६ AM

प्रधानमन्त्री बालेन रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकमा सहभागी नहुने, भोलि मात्र चितवन जाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री...

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण आगामी वर्षदेखि सुरु हुने शनिबार ६ असार २०८३ ०७:५८ AM

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण आगामी वर्षदेखि सुरु हुने

काठमाण्डु – आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्म...

महाधिवेशनका लागि भरतपुर पुगे रवि लामिछाने शनिबार ६ असार २०८३ ०७:०४ AM

महाधिवेशनका लागि भरतपुर पुगे रवि लामिछाने

चितवन– आइतबारदेखि भरतपुरमा सुरु हुने पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी...

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ : रास्वपा महामन्त्री बुर्लाकोटी शनिबार ६ असार २०८३ ०७:०६ AM

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ : रास्वपा महामन्त्री बुर्लाकोटी

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रथम राष्ट्रिय महाधिवेशन...

पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्री शाह, गरे मकालु बेस क्याम्पको प्रचार शनिबार ६ असार २०८३ ०५:२१ AM

पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्री शाह, गरे मकालु बेस क्याम्पको प्रचार

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प बारे भिडियोसहित प्रचार गरेका छन् । शनिबा...

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते शनिबार ६ असार २०८३ ०५:४९ AM

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बो...

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने शनिबार ६ असार २०८३ ०५:४७ AM

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशन...