सबै पोर्टलहरू
हाम्रो सम्बाद

हाम्रो सम्बाद

हाम्रो सम्बाद

Kusunti, Lalitpur, Nepal
408
समाचार
7 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

भेद्‌भावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ : प्रधानमन्त्री कार्की शुक्रबार​ १९ मंिर २०८२ १२:३० PM

भेद्‌भावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेद्‌भावमुक्त समाज निर्माणका लाग...

पुस्तक चर्चा : गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’ शुक्रबार​ १९ मंिर २०८२ १२:३९ PM

पुस्तक चर्चा : गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

कृष्ण अधिकारी काठमाडौँ, १९ मङ्सिर । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ...

लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए शुक्रबार​ १९ मंिर २०८२ ०२:०७ PM

लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

काठमाडौँ, १९ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्स...

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार शुक्रबार​ १९ मंिर २०८२ ०२:१८ PM

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार

काठमाडौँ, १९ मङ्सिर । कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क...

भूमिका सुब्बाको यात्रा : कलाकार, समाजसेवी र उद्यमीसम्म सोमबार १५ मंिर २०८२ १२:३१ PM

भूमिका सुब्बाको यात्रा : कलाकार, समाजसेवी र उद्यमीसम्म

मधु शाही “चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए, काम सानो ठुलो हुन्न भन्ने युवा भए सकिन्छ, समृद्ध नेपाल...

मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता : केन्द्रीय बैङ्क सोमबार १५ मंिर २०८२ १२:४४ PM

मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता : केन्द्रीय बैङ्क

काठमाडौँ, १५ मङ्सिर । चालु आर्थिक वर्षको मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामा...

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ सोमबार १५ मंिर २०८२ १२:५७ PM

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मोरङ, १५ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान...

वामपन्थी शक्तिहरु एक भएर जानुपर्छ : प्रचण्ड सोमबार १५ मंिर २०८२ ०१:०४ PM

वामपन्थी शक्तिहरु एक भएर जानुपर्छ : प्रचण्ड

विराटनगर, १५ मङ्सिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्...

विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ? सोमबार १५ मंिर २०८२ ०१:२० PM

विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर, १५ मङ्सिर । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्ट...

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक सोमबार १५ मंिर २०८२ ०१:३६ PM

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौँ, १५ मङ्सिर । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।...

जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना… सोमबार १५ मंिर २०८२ ०२:३७ PM

जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना…

नारायण न्यौपाने र अशोक घिमिरे काठमाडौँ, १५ मङ्सिर । काठमाडौँका स्थायी बासिन्दा २७ वर्षे इश्वतबहादुर...

नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ सोमबार १५ मंिर २०८२ ०१:४७ PM

नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, १५ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा (फेसबु...