सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
6233
समाचार
4 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

हुलाकलाई आधुनिक बनाउँदा सरकारी सेवा घरघरमै पुग्यो: सञ्चारमन्त्री डा. तिमिल्सिना मङगलबार १६ असार २०८३ ०१:३० PM

हुलाकलाई आधुनिक बनाउँदा सरकारी सेवा घरघरमै पुग्यो: सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौँ, असार १६ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसन...

जोताइ र कटाइमा आधुनिकीकरण, परम्पराकै भरमा रोपाइँ मङगलबार १६ असार २०८३ ०१:१५ PM

जोताइ र कटाइमा आधुनिकीकरण, परम्पराकै भरमा रोपाइँ

विष्णुप्रसाद पोखरेलदमक, असार १६ गते । असार लागेसँगै झापाका खेतहरू धान रोपाइँका लागि हिलाम्मे बन्न था...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन मङगलबार १६ असार २०८३ ०१:०५ PM

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर, असार १६ गते । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको को...

नेपालगन्जमा निरन्तर वर्षा: नाला सफा नहुँदा बजार क्षेत्र डुबानमा मङगलबार १६ असार २०८३ ०१:०१ PM

नेपालगन्जमा निरन्तर वर्षा: नाला सफा नहुँदा बजार क्षेत्र डुबानमा

सिराज खाननेपालगन्ज, असार १६ गते । मङ्गलवार बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगन्जका अधिकांश...

गोठमा आगलागी हुँदा नौ चौपाया जलेर मरे मङगलबार १६ असार २०८३ १२:०४ PM

गोठमा आगलागी हुँदा नौ चौपाया जलेर मरे

गुणबहादुर रोकासुलीकोट, असार १६ गते । गोरखाको भीमसेनथापा गाउँपालिका–२, काउलेमा गएराति भएको आगलागीमा ए...

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० भन्दा बढी बङ्गुर मरे मङगलबार १६ असार २०८३ १२:५६ PM

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० भन्दा बढी बङ्गुर मरे

गुणबहादुर रोकासुलीकोट, असार १६ गते । गोरखामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिँदा पछिल्लो तीन महिन...

सात लाख मूल्य बराबरका भन्सार छलीका लाइटर बरामद मङगलबार १६ असार २०८३ १२:४९ PM

सात लाख मूल्य बराबरका भन्सार छलीका लाइटर बरामद

नारद कोहारतौलिहवा, असार १६ गते । जिल्लाको कृष्णनगर नगरपालिका–२ ट्रान्समिटर टोलबाट प्रहरीले भन्सार छल...

ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश मङगलबार १६ असार २०८३ १२:३८ PM

ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ, असार १६ गते । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिता अन्तर्गत राउन्ड अफ ३२ को खेलमा ब्राजिलले...

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित मङगलबार १६ असार २०८३ १२:२८ PM

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

काठमाडौँ, असार १६ गते । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्य...

गण्डकीमा एचआइभी सङ्क्रमित बढ्दै मङगलबार १६ असार २०८३ १२:२७ PM

गण्डकीमा एचआइभी सङ्क्रमित बढ्दै

सन्तोष सुवेदीकास्की, असार १६ गते । गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म एचआइभी सङ्क...

सुनचाँदीको मूल्यमा गिरावट मङगलबार १६ असार २०८३ १२:२६ PM

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ, असार १६ गते । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी...

जलवायु अनुकूलनमा नेपाललाई एक अर्ब ३३ करोड मङगलबार १६ असार २०८३ १२:२१ PM

जलवायु अनुकूलनमा नेपाललाई एक अर्ब ३३ करोड

काठमाडौँ, असार १६ गते । नेपालका अति जोखिमयुक्त हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्...