सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
2 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

चेतना बदल्ने पर्व शुक्रबार​ १२ भौ २०८३ ०८:४४ AM

चेतना बदल्ने पर्व

श्रावण शुक्ल पूर्णिमा नेपाली सांस्कृतिक जीवनको केवल जनै फेर्ने तिथि होइन, यो स्मरण, संस्कार, कृतज्ञत...

विपद् कोषमा बागलुङका छ स्थानीय तहको २१ लाख ७० हजार सहयोग शुक्रबार​ १२ भौ २०८३ ०८:३५ AM

विपद् कोषमा बागलुङका छ स्थानीय तहको २१ लाख ७० हजार सहयोग

रामकृष्ण बोहराबागलुङ, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उ...

जनैपूर्णिमामा अन्नपूर्णको फेँदीमा रहेको खयरभारानीमा भक्तजनको भीड शुक्रबार​ १२ भौ २०८३ ०८:३२ AM

जनैपूर्णिमामा अन्नपूर्णको फेँदीमा रहेको खयरभारानीमा भक्तजनको भीड

ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित अन्नपूर्ण साउथ हिमा...

सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह शुक्रबार​ १२ भौ २०८३ ०८:२९ AM

सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह

रमेश विश्वकर्मागुल्मी, भदौ १२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व संस्कृ...

विशेष सतर्कता अपनाउन कृषिमन्त्रीको निर्देशन शुक्रबार​ १२ भौ २०८३ ०७:३४ AM

विशेष सतर्कता अपनाउन कृषिमन्त्रीको निर्देशन

काठमाडौँ, भदौ १२ गते । भोटेकोशी–त्रिशूली नदीको उर्लंदो भेल रसुवा, नुवाकोट, धादिङ र चितवनका बस्तीमा प...

स्थायी नाका बन्दै कोरला शुक्रबार​ १२ भौ २०८३ ०७:२० AM

स्थायी नाका बन्दै कोरला

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ १२ गते । चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङस्थित कोरल...

नागढुंगा–मुग्लिनदेखि जाजरकोट–डोल्पासम्म सडक अवरुद्ध शुक्रबार​ १२ भौ २०८३ ०७:१६ AM

नागढुंगा–मुग्लिनदेखि जाजरकोट–डोल्पासम्म सडक अवरुद्ध

काठमाडौँ, भदौ १२ गते । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा...

निजी क्षेत्रले थाल्यो राहत सङ्कलन शुक्रबार​ १२ भौ २०८३ ०७:१६ AM

निजी क्षेत्रले थाल्यो राहत सङ्कलन

काठमाडौँ, भदौ १२ गते । निजी क्षेत्रका छाता सङ्गठनले बाढीपीडितका लागि राहत सङ्कलनको अभियान सञ्चालन गर...

खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत शुक्रबार​ १२ भौ २०८३ ०७:१२ AM

खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत

काठमाडौँ, भदौ १२ गते । सरकारले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यवस्तुको आपूर्ति व्यवस्थापनमा...

चितवनमा शव भेटिने क्रम जारी, संख्या १७८ पुग्यो शुक्रबार​ १२ भौ २०८३ ०७:०५ AM

चितवनमा शव भेटिने क्रम जारी, संख्या १७८ पुग्यो

बसन्त पराजुलीनारायणगढ, भदौ १२ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएका मध्ये चित...

मोटरसाइकल दुर्घटनामा बारामा युवकको मृत्यु शुक्रबार​ १२ भौ २०८३ ०७:०२ AM

मोटरसाइकल दुर्घटनामा बारामा युवकको मृत्यु

शिवशंङ्कर मिश्राबारा, भदौ १२ गते । बाराको कलैया उपमहानगरपालिका–१४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल...

मनाइँदै जनैपूर्णिमा शुक्रबार​ १२ भौ २०८३ ०७:५६ AM

मनाइँदै जनैपूर्णिमा

काठमाडौँ, भदौ १२ गते । देश तथा विदेशमा जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर हर्षोल्लासका साथ शुक्रबा...