SHARE
Samata Press · बिहीबार १८ भौ २०८३ ०८:३८ PM · 1 मिनेट पढाइ

खैरो हिरोईनसहित चार जना पक्राउ

सुर्खेत । सुर्खेतमा स्कर्पियो गाडीमा सवार चार जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।  लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुना क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।