सुपादेउरालीमा बन्दैछ केबलकार, सोमबार सार्वजनिक सुनुवाइ
अर्घाखाँची। अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपादेउरालीमा प्रस्तावित केबलकार आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press