भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press