SHARE
कालिका खबर · आइबार​ १४ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।