जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउसँगै कार्यालयमा प्रहरीको छापा, पत्रकार महासंघ र दलका नेताको विरोध
काठमाडौं : ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघले विरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक लोककृष्ण दाहालका अनुसार जनआस्था डटकममा प्रकाशित एक समाचार सामग्रीमा दिपिका सिंहले दिएको ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण