देउवा पक्ष नयाँ पार्टी गठनतर्फ, थापा पक्ष महाधिवेशनतिर
काठमाडौं : कांग्रेस पूर्वसंस्थापन पक्षको बिहीबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा शीर्ष बैठक बस्यो। पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकको निष्कर्ष थियो– ‘अब पार्टी एकता हुन सक्दैन।वैकल्पिक बाटोतर्फ लाग्ने।’ पूर्वसंस्थापन पक्षीय नेता मीन विश्वकर्माले हालको संस्थापन (गगन थापा पक्ष) पार्टी एकताका पक्षमा नदेखिएको निष्कर्ष निकाल्दै बैठकले ‘नयाँ पार्टी गठन’ गर्ने निर्णय गरेको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण