बाली हुर्केपछि सरकारले भन्यो - १९ दिनमै साढे ४० हजार मेट्रिकटन मल आपूर्ति, वितरणमा हाम्रो संयन्त्र चुस्त छ
काठमाडौँ/ यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ धमाधम भइरहेको छ । कतिपय धान रोपेकै २० दिन बढि भइसक्यो ।