SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

कृति अवार्ड्सको निर्णायक छनोटमा आन कार्यसमिति अलग, विज्ञहरूको टोलीले गर्नेछ मूल्याङ्कन

नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भइरहेको रेड बुल १३औं कृति अवार्ड्स २०८३ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।