SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

बसन्तपुरमा सार्वजनिक कला स्थापनासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ सुरु गरेको छ ।