SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

विदेशमा पार्सल पठाउन पनि घुस, हुलाकका नायब सुब्बाविरुद्ध मुद्दा

गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायब सुब्बाविरुद्ध २० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।