SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

'व्यवस्थापनबिना होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु हुँदैन'

भक्तपुर : प्रतिनिधि सभा सदस्य डा. गङ्गालक्ष्मी अवालले व्यवस्थापन बिना  होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई हटाउन नहुने  बताएकी छन् । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिवद्धतासहित होल्डिङ सेन्टरमा राखेका नागरिकलाई ८ महिना बितिसक्दा पनि व्यवस्थापन बिना हटाउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।