SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नागढुंगा सुरुङमार्ग प्रवेशको एन–ट्याग अब सानिमा बैंकबाट

काठमाडौं : नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंकबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल संकलन ‘इलेक्ट्रोनिक टोल कलेक्सन’ प्रणाली लागू गरिएको छ।