SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् ।