SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक

आदिवासी जनजाति समुदायको स्वतन्त्र पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले संयुक्तरुपमा विहीबार निर्देशिका सार्वजनिक गरेका हुन् ।