SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

कांग्रेस बैठक : महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेतालाई कारबाही गर्न माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार पनि सांगठनिक कार्यभार लगायतका कार्यसूचीमाथि सदस्यहरूले धारणा राखेका छन्।पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सांगठनिक कार्यभार तथा 'नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचनको सन्दर्भ, प्रतिपक्षको भूमिका र सरकारको गतिविधिका बारेमा सदस्यहरुले धारणा राखेका हुन्।