SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सहमतिविना कुनै पनि परियोजना सञ्चालन नगर्न आदिवासी जनजाति समुदायको चेतावनी

काठमाडौं : आदिवासी जनजाति समुदायले आफ्नो सहमतिविना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी दिएको छ।आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरूले बिहीबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी 'आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका' सार्वजनिक गर्दै उक्त चेतावनी दिएका हुन्।